दफा ३३
प्रचलित कानून बमोजिम हुने
: यस ऐनमा लेखिए जति विषयमा यस ऐन बमोजिम र अन्य विषयमा प्रचलित कानून बमोजिम हुनेछ।